Websoft University

नेपाल लाई कमल ओलीले पहिलो पदक दिलाउन सफल भए


काठमाण्डौ असोज ५ गते । रातो तारा डट कम,दुर्गा दुलाल–मलेसियामा सप्पन्न छतज धयचमि न्यवगच्थग पबचबतभ मय अजबmउष्यकजष्उ को अफिसियल प्रतियोगितामा नेपाल लाई कमल ओलीले पहिलो पदक दिलाउन सफल भए । ओलिले (टण् तौल समूहको पहिलो चरण चाइनिज ताइपेइका खेलाडी , दोस्रो भारत लाई र सेमिफाइनलमा फ्रान्स लाई पाखा लगाउदै फाइनलमा रोमनियाका खेलाडी सङ् झिनो अन्तरले परजित भै नेपालका लागि पहिलो पदक (रजत) दिलाउन सफल भएका छन । नेपालको अहिले सम्म पदक तालिकामा १ रजत रहेको छ । कमलले ८ औ बृहतको राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेका छ्न। करांते खेल

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.