Websoft University

असोज २ गते बिरामीबाट अस्पतालमा टिकटको पैसा नलिन सरकारको निर्देशन


काठमाण्डौ असोज १ गते । रातो तारा डट कम,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज २ गतेका दिन बिरामीबाट टिकटको पैसा नलिन मातहतका निकायललाई निर्देशन दिएको छ । असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउने सरकारी तयारी अनुसार सोही अवसरमा स्वास्थ्य संस्थामा ओपीडी सेवाको टिकट निशुल्क गर्न मन्त्रालयले आज सूचना निकालेर निर्देशन दिएको हो । ‘सङ्घीय अस्पतालहरू तथा स्वास्थ्य संस्थाहरूबाट २०७६ असोज २ गते बहिरग सेवा निस्शुल्क गरी सेवा प्रदान गर्नुहुन अनुरोध छ,’ मन्त्रालयले निकालेको सूचनामा भनिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.