Websoft University

कृषिमा युवालाई आत्मनिर्भर बनाउन सहयो


काठमाडौ भाद्र २० गते । रातो तारा डट कम,कर्णाली प्रदेशले कृषिमा आत्मनिर्भर बन्न युवा किसानलाई विषेश सहयोग गर्ने भएको छ । झन्डै ८७ प्रतिशत नागरिक कृषि पेशामा निर्भर रहेको कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रमा आत्मनिर्भर बन्नका लागि ‘मेरो किसान मेरो अन्नदाता’ कार्यक्रम बनाएको छ ।  कर्णाली प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा घोषणा गर्ने प्रदेश सरकारको सपना साकार पार्नका लागि कृषिमा आत्मनिर्भर बनाउन विभिन्न अर्गानिक उद्योग स्थापनाको काम पनि जारी रहेकोछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.