Websoft University

ठुलो परिणामको पटका सहित मानिस पक्राउ


सुनसरी, असोज २ गते । रातो तारा डट कम,सुनसरीको ईटहरी उपमहानगरपालिका-५ खाद्य गोदाम छेउबाट ठुलो परिणामको पटका सहित कोशी गाउँपालिका-६ का ३३ बर्षीय अर्जुन शाह र २२ बर्षीय राम देव यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

 बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ३९ बण्डल खोर्सानी आकारको पटका सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.