Websoft University

कसरी चिन्ने डेंगु लामखुट्टे रु डेंगुबारे डा। बिनय कुमार रेग्मीको हेर्नेपर्ने भिडियो


काठमाण्डौ भाद्र ३० गते । रातो तारा डट कम,बरिष्ठ फिजिसियन तथा बाथ रोग बिशेषज्ञ डा। बिनय कुमार रेग्मी भन्नुहुन्छ–डेंगु रोग लागेमा आत्तिनै पर्दैन,यो एक सामान्य रोगहो’ । पछिल्लो समय देशको पोखरा लगायत बिभिन्न शहरहरुमा डेंगु रोगले सताएको छ । पोखरामा मात्र एकहजार भन्दा बढी डेंगुका बिरामीहरु छन् ।

देशका केही ठाउ“हरुमा डेंगु रोगका कारण ज्यान समेत गएको छ । बिशेषत बिहान र सांझ पख टोक्ने पोथी लामखुट्टेका कारण यो रोग लाग्छ । सरकारले डुंगु नियन्त्रणका लागि थुप्रै प्रयास गरेपनि त्यसको कुनै प्रभावकारीता भएको छैन । अझ डेंगु फैदिछै छ । ग्राण्डी अस्पतालका डा। बिनयकुमार रेग्मीसंग डेंगु रोगबारे गर्नुभएको यो कुराकानी हेर्नुहोस् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.