Websoft University

फिफाले नेपालको पाँच स्थानबाट सुधार सुधार गर्यो


काठमाण्डौ असोज ३ गते । रातो तारा डट कम,विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले  सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १ सय ६१ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १ सय ६६औँ स्थानमा रहेको थियो । दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १ सय ४ औँ स्थानमा छ भने माल्दिभ्स १ सय ५३ औँ स्थानमा छ ।  त्यसैगरी नेपालभन्दा तल रहेको भूटान १ सय ८५ औँ स्थानमा रहँदा बङ्गलादेश १ सय ८७ औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.