Websoft University

फुटबल च्याम्पियनसिपमा आज बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा हुने


काठमाण्डौ असोज ४ गते । रातो तारा डट कम,काठमाडौंमा जारी तेस्रो संस्करणको साफ १८ वर्षमुनिको फुटबल च्याम्पियनसिपमा आज बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । एपीएफको हलचोक मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । यि दुबै टोली समुह बीमा रहेका छन् । विजेता टोली सेमिफाईनलको नजिक पुग्नेछ । हिजो प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको थियो । नेपालले समुह चरणको दोस्रो खेलमा भोली भुटानसँग खेल्नेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.