Websoft University

प्रदेश स्तरिय बकतृत्वकलाको उपाधी मुन बिम एकेडेमी जमुना शेर्पाको पोल्टामा

शिव भट्टराई-मोरङ । रातो तारा डट कम,निजि तथा आवासिय बिधालय अर्गनाइजेश नेपाल प्रदेश न १ कमिटिले आयोजना गरेको प्रदेश स्तरिय बकतृत्वकला कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश न १ कानुन मन्त्री हिक्मत कार्की हिकम कार्कीले बिजय हुने बालबालिकालाई
बधाई तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा प्याब्सनका राष्ट्रिय अध्यक्ष टिकाराम पुरि , उपाध्यक्ष नारायण घिमिरे , सल्लाहकार शंकर थापा लगायत केन्द्रिय सदस्यहरु, प्रदेश कमिटिका पदादिकारी तथा सदस्यहरु, जिल्ला कमिटिका अध्यक्ष तथा पदादिकारी हरु,
समेतको उपस्थिति रहेको थयो ।

विभिन्न जिल्ला बाट छनौट भएर आएका प्रतिस्प्रधिहरुलाई पछि पार्दै मुन बिम एकेडेमी बराहक्षेत्र- ५, कालाबन्जार कि छात्रा जमुना सेर्पा प्रथम भइन भने हिमाली बोर्डिङ कमल गाउँपालिका झापाकि जेनिशा भण्डारी द्दितिय,सुमिजिमुर   सुन्दरहरैचा मोरङका ओल्सन कार्की तृतीय, र बिबि मेमोरियल इलामका सुदर्शन कार्की ले सन्त्वना पुरस्कार हात पारेका थिए ।

कार्यक्रम प्याब्सन प्रदेश न १ का अध्यक्ष युवराज बशिष्टको अध्यक्षता भएको थियो। कार्यक्रम प्याब्सन प्रदेश १ का सचिब  सुमित थापा ले संचालन गरेका थिए ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.