Websoft University

सुचना तथा संचार प्रविधी मंत्री गोकुल वास्कोटाले गोरखापत्र प्रकाशनको विराटनगरमा आज शुभारम्भ


कुमोद अधिकारी, विराटनगर असोज २ गते । रातो तारा डट कम, सुचना तथा संचार प्रविधी मंत्री गोकुल वास्कोटाले राजनितिक लडाई सकिएकाले अव मुुलुुक निमार्णको महा अभियान शुरु भएको वताउनु भएको छ । गोरखापत्र पुर्वक्षेत्र विराटनगर प्रकाशनको आज विराटनगरमा शुभारम्भ गर्नुहुुदै मंत्री वास्कोटाले सिंगो नेपाललाई नव नेपाल वनाउने यात्रा तय भइ सकेकाले अव जनताले अनुभुति गर्नेगरी विकास निमार्णका कामले गति लिने वताउनुभयाो । 

मंत्री वास्कोटाले सरकारले जनतलाई केन्द्र विन्दु मानेर सवैक्षेत्रमा विकास निमार्णको यात्रा प्रारम्भ गरि सकेको वताउनुभयो । उहाले अव उत्तपादन वृद्धिशिलताको लडाई तर्फ हाम िसवै लाग्नु पर्ने वताउनुभयो । उहाले पुर्वमा गोरखा पत्र संस्थानको स्थापना तथा चाडै नेपाल टेलि भिजन र रेडियो नेपालको तराणी प्रसाद कोइराल संचार ग्रामको स्थापना हुनु यो पनि विकासको सुचनका भएको वताउनुभयो ।

 विराटनगर सवैका लागी चेतना छर्ने ठाउ भएको र यहि ठाउवाट रेडियो नेपालको प्रजातन्त्रीक रेडियो को आवाज जनताले सुन्न पाएकाले यहिवाट मजदुर आन्दोलन भएकाले यस ठाउको छुटै महत्व रहेको उहाले वताउनुभायो । लोकतन्त्रको विकल्प लोकतन्त्र हो लोकतन्त्रमा सवै अटाउन सकिने तर लोकतन्त्र विरोधी प्रतिगामी र पुर्न उत्थानवादीको लोकतन्त्रमा कुनै ठाउ नभएको उहाले वताउनुभयो । 

उहाले नेपाल लोकतन्त्र प्रणाली र राजनिति प्रणाली स्थापित भई सकेकाले अव कुनै तन्त्र र कुनै वाद आवश्यक छैन र हामी कुनै गनतव्य तिर अलमलिन पर्दैन भन्नुभयो । उहाले गोरखापत्र नेपालको इतिहास हो नेपालको प्रेस जगतको यात्रापनि गोरखापत्रको स्थापना पछि शुरु भएकाले गोरखापत्रले सरकारको नभई जनताको राष्ट्रको मुखपत्र हुनुपर्नेमा जोड दिनुभयो ।

 उहाले यसवर्ष नेपाल सरकारले संविधान दिवको दशै तिहार जस्तै राष्ट्रिय चाडको रुपमा मनाउन लागकाले उहाले वताउनुभयो संविधान दिवशको अवसर पारेर प्रदेस न १ र २ कालागी भोली देखी विराटनगरवाट गोरखापत्र प्रकाशित हुदैछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.