Websoft University

ग्रेडेड स्कूलमा चेस प्रतियोगिता


विराटनगर, भदौ १७ गते। रातो तारा डट कम, विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा दुई दिने चेस प्रतियोगिता आयोजना गरेको छ । स्कूल परिसरमा मंगलबार चेस प्रतियोगिता आयोजना गरेको हो ।

सिनियरतर्फको प्रथम कक्षा दशका अनुराग पोद्धार, द्धितिय सुरज पौद्धार र तृतीय सुभम पौद्धार भएका छन् । प्रतियोगिताको निर्णायकमा विजय कुमार थापा रहेका थिए । 

स्कूलमा अध्ययरत विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले चेत प्रतियोगिता आयोजना गरिएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । उक्त प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले भाग लिएका थिए  ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.