Websoft University

डेंगु बिरामीको सङ्ख्या रौतहटमा १३ पुग्यो



काठमाण्डौ भाद्र २९ गते । रातो तारा डट कम,रौतहटमा डेंगु रोगबाट संक्रमितको सङ्ख्या १३ पुगेको छ । हेटौडास्थित कक्षा ११ मा अध्ययनरत छात्र कटहरिया ४ का सचिन कुमार दास र वडा ५ का राजन कुमार दास नयाँ बिरामीको रुपमा फेला परेपछि डेंगु संक्रमिको सङ्ख्या १३ पुगेको हो । उनीहरु घर आएको बेला उच्च ज्वरो लागेर कटहरियामा रगत जाँच गराउँदा डेंगु भएको पुष्टि भएको जिल्ला अस्पताल गौरका निमित प्रमुख महेश साहले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.