Websoft University

बाढीले पुल बगाउदा आवागमन अवरुद्ध


सोलुखुम्बु, भाद्र २७ गते । रातो तारा डट कम,सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका-२ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाएको छ । राती देखी परेको अबिरल बर्षाका कारण आएको बाढीले पुल बगाउदा घोडा तथा खच्चडको बाटो अबरुद्ध भएको हो । सो स्थानमा प्रहरी र स्थानीयवासीको सहयोगमा काठको फड्के बनाएर मानव आवागमन भने सुचारु गरिएको तथा बाढीले सुर्के खोला पेल्ट्री सेटको पाईप र ट्याङ्की बागाउदा ५० घरमा बिद्युत आपुर्ती अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.