Websoft University

बिराटनगरमा आज द्वन्द्व पीडितहरूको स्मरणमा फोटो प्रदर्शन हुदै


विराटनगर असोज ४ गते । रातो तारा डट कम, द्वन्द्व पीडित साझा चौतारीको सकृयतामा आज बिराटनगरको बि पल्टमा फोटो प्रदर्शनीको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ मोरङको संयोजनमा युध्दका जीवित स्मृतिहरुको ध्वनि श्रवण र प्रतिक्रिया कार्यक्रम राखिएकोछ ।

उक्त प्रदर्शनी कार्यक्रम सबैले एकपटक हेरिदिन आयोकले आग्रह समेत गरेका छन । आज ११बजेबाट दिन भरि रहनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.