सुनसरी,असोज ५ गते । रातो तारा डट कम,सुनसरीको धरान उपमहानगरपालिका-१३ बस्ने स्कुटी चालक २७ बर्षीय सबिन राईको दुर्घटनाबाट मृत्यु भएको छ ।
हिजो साँझ सवा ४ बजे धरान जिरोप्वाईन्ट कोशी राजमार्गबाट भेडेटार तर्फ जादै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको को ३१ प ३०३४ नम्बरको स्कुटीलाई ठक्कर दिई दुर्घटना हुदा स्कुटी चालक राई घाईते भई उपचारको लागी लादै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।
स्कुटी ,ट्रक र ट्रक चालक ईटहरी-६ बस्ने ५४ बर्षीय भिम थापालाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
Post a Comment