Websoft University

महानगरपालिका कार्यलय बिराटनगरको - सुचना

सवारी साधान जथाभावि पाकिंङ नगरौं।
घर पालुवा जनावर तथा चौपायहरु जथाभावि नछोडौं।
घरबाट निस्कने फोहर जथाभावि सडकमा नफालौं।
बाटोको पेटीमा होर्डिङ बोर्ड स्टेन बोर्ड व्यानर र व्यापारीक सामानहरु नराखौ
अनुमति बेगर बिजुलीका पोलमा बिज्ञापन नगरौं,होर्डिङ बोर्ड नराखौं।
निर्मांण सामाग्रीहरु सडक किनारामा नराखौं।
सार्वजनिक सम्पतिको सबैले सरक्षण गरौं।
सार्वजनिक स्थल वा बाटो किनारामा बाटो हिड्नेलाई असर पर्ने गरी ठेलागाडामा सामान राखेर व्यापार गर्न,बाटो किनारामा तरकारी पसल थाप्न,वा बाटो किनारामा कुनै प्रकारको व्यापार व्यवसाय गर्न मनाई गरिएकोछ ।
   
       महानगरपालिका कार्यालय बिराााटनगर 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.