Websoft University

मोटरसाईकलको ठक्करबाट बृद्ध गम्भिर घाईते


मोरङ, भाद्र ३१ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका-८ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट पैदलयात्री गम्भिर घाईते भएका छन । सोमबार दिउँसो ३ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को २५ प ७६५८ नम्बरको मोटरसाईकलले सोही नगरपालिका- ९ बस्ने बर्ष-७५ को श्री प्रसाद पौडेललाई ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनामा परेर गम्भिर घाईते भएका पौडेललाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगर ल्याईएको छ भने मोटरसाईकल र चालकलाई प्रहरी चौकी बिराटचोकले नियन्त्रणमा लिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.