Websoft University

अस्थाई प्रहरी विट बिष्णुपादुकाको उद्घघाटन


सुनसरी, भाद्र १९ गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-२० स्थित बिष्णुपादुकामा अस्थाई प्रहरी विटको उद्घघाटन भएको छ । प्रदेश सरकार, स्थानीय निकाय र स्थानीयवासीहरुको सहयोगमा बनेको १ तले नवनिर्मित पक्की अस्थाई प्रहरी विट बिष्णुपादुकाको आज दिउँसो एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथी पूर्ब मन्त्री भिम आचार्यज्यूले नव निर्मित भवनको रिबन काटेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा भबन निर्माण समितिका अध्यक्ष राजेन्द्र प्रसाद तामाङ, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक यज्ञ बिनोद पोख्रेल, ईलाका प्रहरी कार्यालय धरानका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक ढुण्डिराज न्यौपाने, धरान उप- महानगरपालिका-२० का वडा अध्यक्ष, भवन निर्माण समितिका पदाधिकारीहरू, स्थानियव वुद्दिजिबी र स्थानीय पत्रकार गरी अन्दाजी १०० जनाको उपस्थिती
रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.