Websoft University

प्लाण्ट क्वारेन्टिन एंव बिषादी व्यावस्थापन केन्द,कार्यालयलाई निष्कृ बनाएर बिषादी युक्त खाने कुरा शब्जी,दैनिक हजारौं टन खुल्म खुल्ला बिराटनगर भित्रिदै


बिराटनगर असोज ९ गते । रातो तारा डट कम,नेपाल सरकारले देशभरी सीमा क्षेत्रमा स्थापना गरेका प्लाण्ट क्वारेन्टिन एंव बिषादी व्यावस्थापन केन्द्र कार्यालयहरुको काम अहिले निस्कृय भएकोछ । त्यस्तै  बिराटनगरमा स्थापना भएको क्वारेन्टिन कार्यालय र भन्सार चेक जांच पनि केहि काम नभएर दिनभरी कसरी दिन कटाउने भन्नेमा कर्मचारीहरु पुगेकाछन ।
                      कार्यलय प्रमुख 
हालै भारत बाट बिषादी युक्त तरकारी आउन थाले पछि व्यापक उपभाक्ताले बिषादी परिक्षण गरेर मात्र भारतबाट नेपाल तरकारी वा फलफुल खांध पदार्थ ल्याउन पाउने भने पछि सरकारले कहि नाटक रचेजस्तो मात्र गरे परिण पनि सुरु गरेको थियो ।

भारतिया सीमानामा बिषादी परिक्षण गरेर मात्र खाध पदार्थ तथा तरकारी ल्याउन पाउने भने पछि इाांको इाारेर भारतिय राजदुतले सरकारलाई पत्र लेखे पछि खुल्मखुला बिषदी भएका खाने कुरा तरकारी परिक्षणनै नगरी माछा मासु तरकारी फलफुल जेल्याए पनि कसैले रोक्ने प्रयास सम्म पनि अहिले त गर्दैनन् रे ।

सरकारले खोलेको यस प्लाण्ट क्वारेन्टिन एंव बिषादी व्यावस्थापन केन्द,को कार्यालयले आम जनताको स्वास्थ्यमा ख्याल गर्दै,नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने खाने कुरा तरकारी फलफुल माछा मासु,लगाएतका बस्तुहरुबाट जोखिम पुर्ण जिवाणुहरु सीमा वार पार हुन नसकुन भनेर काम गरिरहेको रहेछ तर केअि महिना देखि सरकारले यस कार्यालयलाई निष्कृय बनाएर बिना रोक टोक भन्सार, र प्रहरीले सबै उल्लेखित साग सब्जी सामाग्रीको भन्सार मात्र लिदै अत्याधिक बिषादी भएका माथि उल्लेखित खांध सामाग्री भन्सार बाट नेपाल तिर आउन सिधै छुट दिएकाले क्वारेन्टिन एंव बिषादी व्यावस्थापन केन्द, कार्यालयको अहिले कहि काम नभएको कार्यालय प्रमुख नन्द किश्वर सिंहले बताउनु भएकोछ ।

रानी भन्सारबाट दैनिक खांध सामाग्री, फलफुल, हरियो तरकारी माछा मासु बिषादी परिक्षण नगरी सिधै बिराटनगर आउने गरेकाले अहिले धेरै उपभोक्ताहरु बिरामी परिसकेका छन । कमसेकम महानगरले भए पनि त आम जनताको स्वास्थ्यलाई ख्याल गरेर साग शब्जी खाने कुराको बिषादी परिक्षण गराएर मात्र महानगरले महानगर भित्र ल्याउन दिने व्यावस्था गरोस भन्ने जनताले बिराटनगर महानगरपालिका संग माग गरेको छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.