Websoft University

असोज ५ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुला


काठमाण्डौ भाद्र २७ गते । रातो तारा डट कम,यातायात व्यवस्था विभागले दसैंका लागि असोज ५ गतेबाट टिकट बुकिङ खुल्ला निर्णय गरेको छ । सबैसँगको छलफल पश्चात आज टिकट खुल्ला गर्ने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको हो । यात्रुलाई समस्या हुन नदिने गरी पहिल्यै टिकट खुल्ला गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बतानुभयो । सडक विभागसँग अझै छलफल गरेर बिग्रिएका सडक मर्मत गरी दसैंमा यात्रुलाई सकुशल गन्तव्यसम्म पु¥याउने उहाँले बताउनुभयो । दसैंको समयमा उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.