Websoft University

दल दर्ताका लागि आयोगको सबैलाई आह्वान

काठमाण्डौ भाद्र १७ गते । रातो तारा डट कम,निर्वाचन आयोगले आउँदो मंसिर १४ गतेका लागि तय भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गराउन राजनीतिक दललाई आग्रह गरेको छ । आयोगले आज एक सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो । आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि यही भदौ मसान्तसम्मको समय दिएको छ । यो अवधिमा दलको लेखापरीक्षण लगायतका आवश्यक कागजात पेस गरेर दर्ता प्रक्रियामा सहभागी हुन सबैलाइृ आयोगले आवहान गरेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.