Websoft University

विराटनगर भाद्र २४ गते । रातो तारा डट कम, मोरङ प्याव्सन एकल गायन प्रतियोगिताको १० स्कूल फिनालेमा प्रवेश गरेको छ ।आज मंगलबार मोरङको सुन्दर हरैचामा भएको सेमिफाइनल राण्उडबाट १० स्कूल फिनालेमा प्रवेश गरेको  प्याव्सनका सचिव प्रेमसिंह सुवालले जानकारी दिए ।

मोरङ प्याव्सनसँग मोरङमा रहेको १७ वटा पालिकाबाट ४० वटा स्कूल सहभागि रहेका थिए । फिनाले भदौ २८ गते विराटनगरमा हुने मोरङ प्याव्सनले जनाएको छ ।

एभरेष्ट स्कूल पथरी, सिद्धार्थ स्कूल सुन्दरहरैचा,सारधा स्कूल ग्रामथाम, मोडर्न एरा स्कूल विराटनगर,सिद्धार्थ स्कूल बेलबारी, एरेष्ट स्कूल विराटनगर,लभली एन्जल सुन्दर हरैचा, पवलीक सेन्टल स्कूल लेटाङ,मिनिल्याण्ड स्कूल रंगेली  र सनसाइन स्कूल विराटनगरका स्कूलहरु पिनालेमा प्रवेश गरेको मोरङ प्याव्सनले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.