Websoft University

नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाल आइपुग्ने


काठमाण्डौ भाद्र २१ गते । रातो तारा डट कम,कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि एसिया छनोटको दोस्रो चरण अन्तर्गत कुवेतसँगको खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली आजै स्वदेश फर्कने भएका छन् ।  कुवेतसँग उसैको मैदानमा पहिलो खेल खेलेको नेपाली टोली आज नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ  । नेपाली टोली बिहान ८ः२० मा नेपाल आईपुग्ने एन्फाले जनाएको हो । तर, गए राति भएको छनोटको पहिलो खेलमा नेपालले खराब प्रदर्शन गरेको थियो । कुवेतसँगको पहिलो खेलमा नेपाल ७–० ले पराजित भएको थियो । नेपालले भदौ २४ गते ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.