Websoft University

जेनेक्स्ट (genxt) भन्ने बितरक संस्थाले दशैं तिहारका लागि ल्यायो नयाँ अफर


बिराटनगर । रातो  तारा डट कम, जेनेक्स्ट, (genxt)  डेल,एपल,र एचपी को मान्नेता प्राप्त डिस्टि व्युुुटर
भएकाले उल्लेखित कम्पनीबाट उत्पादित इस्कुटर ल्यापटप, मोवाइल,वासिङ्ग मिसिन, फ्रिज, गोल्ड कोइन, सिल्वर कोइन,माउस, क्रोकरी सेट,जेनेक्स्ट प्रिन्टेट मग, जेनेक्स्टको पेन, बुकमार्क, समेतका सामानहरु आफना ग्राहक तथा साहेक डिलरहरुलापई बितरण गर्दै आएकोछ ।

उपभोक्ताहरुले सजलै सामान कुन सक्कली कुन नक्ली
हो भनेर होलो ग्राम हेरेर छुट्याउन सकुन भनेर यो कार्यक्रमको आयोजना गरेको निर्देशक श्रीमती निकिता भिमसारीयाले होटल ह्यारिएसन प्यालेसमा आज भएको पत्रकार हलसम्मेलनमा जानकारी गराइन् ।

त्यसैगरी नेपालको लागि बितरक पवन भिमसारियाले आफना कुराहरु पत्रकारहरु समक्ष राख्नु हुदै,जेनेक्स्ट आधिकारीक माथिका उत्पादकहरुको बितरक भएको जानकारी गराएकी थिन ।

बिराटनगरको कार्यक्रममा बोल्दै, निर्देशक श्रीमती निकिता भिमसारियाले माथि उल्लेखित कम्नीले उत्पादन गरेका सम्पुर्ण उत्पादित सामानहरुमा नजिकिदै गरेको बडा दशैंको उपलक्ष्यमा उपभोक्ता र ग्राहकहरुको हात खालिनहुने गरी सामान खरिदमा स्क्रयाच कुपन राखिने र यसको अवधी यही भाद्र २९ गते देखि लागु हुने गरी कार्ति २४ गते सम्म रहने समेत जानकारी गराउनु भएको थियो । भद्र १८ ,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.