Websoft University

सामान बुझाइएको


बिराटनगर असोज २५ गते । रातो तारा डट कम,मोरङ पथरी बाट तरहरा आउने क्रममा जि, मोरङ पथरी शनिश्चरे ९ जरायो टोल बस्ने वर्ष २७ को प्रदिप राईको सामसुङ मोबायल १ थान आईफोन मोबायल १ थान , अबलयल कम्पनीको क्यामेरा १ थान र कपडाहरु समेत गरी अं. रु.३,००,०००। तिन लाख  बराबरको सामान भएको निलो रङको ब्याग बसमा छोडिई हराएकोम cctv को माध्यमबाट उक्त बसको पहिचान गरी यस ईलाका प्रहरी कार्यालय ईटहरीबाट उक्त को.१ ख ७९८३ नं. को बसको खोजतलास गरी सामानहरु भएको ब्याग फेला पारी उल्लेखित सामानहरु सही हालतमा प्रदिप राईलाई बुझाइएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.