Websoft University

करेन्ट लाग्दा श्रीमानको मृत्यु श्रीमती घाईते


झापा, असोज १८ गते । रातो तारा डट कम,झापाको कमल गाउँपालिका-३ केर्खा चौकमा करेन्ट लाग्दा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाईते भएकी छिन् । शुक्रबार राती पौने ८ बजेको समयमा बर्ष ६१ का बिष्णु प्रसाद चौलागाई र  निजको श्रीमती बर्ष ६१ की पम्फादेबी चौलागाईलाई आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका दुबैजनालाई उपचारको  लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा श्रिमानको बाटैमा मृत्यु भएको थियो भने श्रीमतीको सोही अस्पतालमा  सामान्य उपचार पश्चात थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर ल्याईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.