Websoft University

३ लाख ५० हजार भन्दा बढीको भन्सार छली ल्याएको सामान बरामद


विराटनगर असोज २५  गते। रातो तारा डट कम,  जिल्ला मोरङ, मनपा १० तिनटोलिया स्थितमा भारतबाट भन्सार छली ल्याएको ३ लाख ५० हजार भन्दा बढीको बिभिन्न आईटमा कपडा र धाराको गेटवल वेवेरिसे अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरिएको छ । उक्त सामानहरु विराटनगर भन्सार कार्यालय रानी पठाउने तयारी भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.