Websoft University

६४ओै प्रहरी दिवस सम्पन्न


बिराटनगर असोज २४ गते । रातो तारा डट कम,बिराटनगरमा आज ६४ओै प्रहरी दिवस सम्पन्न भएको छ।

उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश १का मुख्य मन्त्री शेरधन राई प्रहरी सगठन सदृढ गर्दै सुरक्षामा मजबुत बनाउने भन्दै शुभकामना दिनुभयो। आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पनि शुभकामना दिनुभएको थियो।

सहिद परिवार, र प्रहरीका छोराछोरीले सइइमा राम्रो अंक ल्याउने अनि प्रहरी संगठनमा राम्रो काम गर्ने लाई नगद पुरस्कार, दोसल्ला, प्रमाणपत्र ले सम्मान गरिएको थियो।

कार्यक्रम का अध्यक्ष तथा  प्रदेश १का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले सबैलाई शुभकामना दिनुहुदै अन्त्यमा धन्यवाद ज्ञापन गर्नुभएको
थियोे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.