Websoft University

उपनिर्वाचनमा काँग्रेसका उमेदवार विजयी भए आन्तरिक कहल अन्त्य हुने–सभापति देउवा



काठमाण्डौ कार्तिक १८ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अबको उपनिर्वाचनमा काँग्रेसका सबै उमेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताउनुभएको छ । चितवनको भरतपुरमा आज बिहान पार्टीका कार्यकर्तासँगको छलफलमा उहाँले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन काँग्रेसको एकताको परीक्षा भएको बताउनुभयो । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका समयमा पार्टीभित्रको मतभेदका कारण थलिएको काँग्रेसलाई पुनः जगाउन उपनिर्वाचन महत्वपूर्ण रहने देउवाको नाइ 
छ । काँग्रेसभित्र गुटउपगुटको अन्त्य गर्न आफ्ना उमेदवारलाई जिताउनुपर्ने देउवाको भनाइ थियो । स्थानीय तहहरुमा हुने उपनिर्वाचनका लागि काँग्रेसले जिल्लाबाट उम्मेदवार तोकिसकेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.