Websoft University

महिला आफैं जागरु भए चल्दैआएको परम्पराको अन्त्य हुने


काठमाण्डौ मंसिर ८ गते । रातो तारा डट कम,सुदुरपश्चिम प्रदेश सरकारले महिला सशक्तिकरण कार्यक्रममार्फत् महिलालाई सक्षम बनाउने योजना ल्याएको छ । समाजमा रहेका गलत परम्परालाई अन्त्य गर्न महिलालाई नै सक्षम बनाउनुपर्ने सोचका साथ प्रदेश सरकारले महिला सशक्तिकरण कार्यक्रम सुरु गर्ने सरकारको तयारी छ । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले महिला आफैं आर्थिक, सामाजीक, शैक्षिक रुपले सक्षम भएमा समाजमा रहेका गलत परम्परा अन्त्य हुने विश्वास गरिएको बताएका छन । महिला आफैं जागरुक भएर आफूलाई अन्याय भएको वा आफू पछि पारिएको कुरा बुझ्नलाई उनीहरुमा चेतना जगाउने उदेश्यले यो कार्यक्रम प्रदेशका ९ वटै जिल्लामा सुरु हुने भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.