Websoft University

सवारी दुर्घटनामाा सासद देखि उप मेयर सम्म घाइते


श्याम राई गाइघाट । रातो तारा डट कम,सवारी दुर्घटना बाट प्रदेश नम्बर १का  सांसद सन्जा दनुवार र त्रियुगा नगरपालिका गाइघाट का उप मेयर देवी कुमारी चौधरी  घाइते भएका छन् ।  
विराटनगर बाट आउदै गरेको उनीहरु सवार स.१ झ. ५३१ नम्बरको कार मध्य पहाडी  मदन भण्डारी स्मृती राजमार्ग को भुल्के खण्डमा सोमबार बेलुकी दुर्घटना भएको थियो । 
सांसद दनुवार र चौधरीको टाउको र हातमा चोट लागेको छ । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र बेलटारमा उपचार पछि वि.पि. कोइराला विज्ञान प्रतिष्ठान धरान लगीएको प्रहरीले जनाएको छ । चौदण्डी नगरपालीका ७ भुल्के स्थीत मोडमा साइकल याात्रीलाई बचाउन खोज्दा कार अनियन्त्रीत भै सडक भन्दा तल खसेको  कारका चालक योगेश चौधरीले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.