बिराटनगर कार्तिक १७ गते । रातो तारा डट कम,मोरङ अमरदहबाट पथरी तर्फ आउदै गरेको को १ ख ३७३० न.को बसलाई ईप्रका पथरीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसभित्र अबैध रुपमा ल्याउदै गरेको ५० के.जि.को १० बोरा पोटास कुल ५०० केजी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाउने पहल भई रहेको ।
Post a Comment