काठमाडौं कार्तिक १८ गते । रातो तारा डट कम,
प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको नाम टुंगो लगाएकोछ।
बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अमिक शेरचन, तिलक परियार, धर्मनाथ यादव, सोमनाथ अधिकारी प्यासी, शर्मिला त्रिपाठी, विष्णु प्रसाईं र गोविन्द कलौदीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।
नेकपा सचिवालय बैठक लगत्तै अहिले केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्नेछ । बैठकले निर्णयपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नेछ ।
प्रदेश प्रमुखको आज नै पद तथा गोपनियताको सपथ हुने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।

Post a Comment