काठमाण्डौ कार्तिक १९ गते । रातो तारा डट कम,भएका सहमति कार्यान्वयन गर्न माग गर्दै डा गोविन्द केसीले डडेल्धुरामा अनसन सुरु गर्नुभएको छ । डढेल्धुरास्थित एक निजी घरको तेस्रो तलामा उहाँले १७ औँ अनसन सुरु गर्नुभएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश लिएपछि पत्रकार सम्मेलन गर्दै सरकारलाई आफ्ना माग पुरा गर्न डा केसीले कार्तिक १३ गतेसम्मको अल्टिमेटम दिनुभएको थियो ।
Post a Comment