Websoft University

सिन्धुपालचोकमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु



काठमाण्डौ कार्तिक १७ गते । रातो तारा डट कम, सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा १४ जनाको मृत्यु भएको कुरा स्थानिय रेडियोले जनाएको छ । दुर्घटनामा २० जनाभन्दा धेरै घाइते भएका छन् । १३ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । दोलखाको मागे देउरालीबाट काठमाडौँ जाँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल नदीमा खसेको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.