Websoft University

अवैध सामान बरामत



बिराटनगर मंसिर ९ गते । रातो तारा डट कम, जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १४ स्थित जतुवा नहरमा प्लाष्टिकको बोरमा सल्लाको धुप अन्दाजी १७५ केजी, प्लाष्टिकको थाल, गिलास, बटुका गरी अन्दाजी ४१ हजार ८ सय ८० बराबरको सामान फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.