Websoft University

च्याम्पियनसिपका लागि राष्ट्रिय महिला भलिबल टिमको घोषणा


काठमाण्डौ कार्तिक २० गते । रातो तारा डट कम,नेपालले बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरेको छ । नेपाल भलिबल संघले आज अरुणा शाहीको कप्तानीमा सेन्ट्रल जोन खेल्ने १२ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नियमित कप्तान विनिता बुढाथोकी राष्ट्रिय टिम बाहिर रहदा संघले अरुणालाई टोलीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.