Websoft University

उप–निर्वाचन भयरहित सम्पन्न हुने



काठमाण्डौ मंसिर ७ गते । रातो तारा डट कम,कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले उपनिर्वाचन भयरहित तबरबाट सम्पन्न हुने बताउनुभएकोछ । कपिलवस्तुको शिबराज नगरपालिका वडा न १० मा मंसिर १४ गते हुने उपनिर्वाचनलाई निष्पक्ष व्यवस्थित र सुरक्षित बनाउने बताउनुभयो । शिबराज नगरपालिका ५ चन्द्रौटामा राजनितिक दल तथा उम्मेदवारहरुलाई आचार संहिता सम्बन्धि जानकारी कार्यक्रममा प्रजिअ श्रेष्ठले आचारसंहिता सबैले मान्नुपर्ने भन्दै अन्यथा कानुनी कारबाही हुने बताउनुभयो ।श्रेष्ठले कुनै उम्मेदवारलाई सुरक्षित नभएको महशुस भए प्रशासनलाई जानकारी गराउन समेत अग्रह गर्नु
भयो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.