काठमाण्डौ कार्तिक १७ गते । रातो तारा डट कम,नेपाल सरकार, मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा विकाससँग जोडिएका आयोजनाका विषयमा छलफल हुने कुरा सचिवालयले जन । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहान ११ बजे बोलाइएकोएकोछ । विकास निर्माणसम्बन्धी केही महत्वपूर्ण आयोजना सुरु गर्नेगरि महत्वपूर्ण निर्णय बैठकले गर्ने बताइएको छ ।
Post a Comment