Websoft University

सवारी दुर्घटना २ जनाको मृत्यु


फायल फोटो, 
मोरङ, कार्तिक १८ गते । रातो  तारा डट कम,मोरङको बुढिगंगा गाउँपालिका-१ शान्तिचोकमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आज बिहान पौने ८ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ ख ७२२५ नम्बरको यात्रुबाहक बसले बिपरीत दिशाबाट आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक बुढिगंगा गाउँपालिका-४ का ५२ बर्षीय सुवालाल माझी र पछाडी सवार २६ बर्षीय  अन्जली माझी घाईते भई उपचारको लागि बिराट मेडिलक कलेज गंगाचोक लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेका थिए । बस चालक  सिराहाको धनगढी माई नगरपालिका-१२ बस्ने बर्ष-३४ को सन्जिव खत्री, बस तथा मोटरसाईकल ईलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.