Websoft University

सुरक्षित यात्राका लागि सुशासन सम्बन्धि गोष्ठी सम्पन्न



विराटनगर, पुस ८ गते । रातो तारा डट कम,लगातार बढिरहेको सडक दुर्घटना र मृत्युदर घटाउन प्रदेश १ सरकारले ठोस कदम चाल्ने तयारी गरेको छ । दुर्घटना घटाउँदै सडक दुर्घटना घटाउँदै सडक सुशासन कायम गर्न प्रदेश सरकारले सर्वपक्षीय छलफल थालेको छ । 

मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले चाँडै सडक सुशासनका लागि ठोस कदम चाल्ने जानकारी दिनु
भयो ।

‘सडकमा भइरहेका दुर्घटनाले हामी अहिले पनि १७ औं शताब्दीतिरै छौं कि जस्तो अवस्था आएको छ’, उहाँले भन्नुभयो ‘यो राज्यका लागि ज्यादै लज्जाको अवस्था हो । अब यस्तो अवस्थाबाट हामी बाहिर आउनुपर्छ । त्यही भएर आजको भेला डाकिएको हो ।’

यातायात व्यवसायी, यातायात कर्मचारी, उपभोक्ता मञ्च, उद्योग वाणिज्य संघहरु, सामाजिक क्षेत्रका सबै सरोकारवाला उपस्थित कार्यक्रममा मन्त्री कार्कीले छलफलबाट प्राप्त निष्कर्षलाई प्रदेश सरकारले कानुनी रुप दिएर सडकमा लागु गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार अबको १० दिनभित्र प्रदेश सरकारले सडक सुशासनका लागि ठोस कार्यक्रम अघि सारेर लागु गर्ने बताउनुभयो ।

कार्यक्रममा कार्यपत्र पेश गर्दै १ नम्बर प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी भीम दाहालले प्रदेशको सडकको अवस्था प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार प्रदेशमा दुर्घटना दर उच्च छ । चालु आर्थिक वर्षको यो अवधिसम्ममा १ सय ४५ जनाको दुर्घटनामा ज्यान गइसकेको छ । दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको प्रहरी दाबी छ । प्रदेशमा हुने दुर्घटनामध्ये ४६ प्रतिशत चालककै लापरबाहीले हुने देखिएको एसपी दाहालले बताउनुभयो ।गर्न प्रदेश सरकारले सर्वपक्षीय छलफल थालेको छ । 

मंगलबार आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले चाँडै सडक सुशासनका लागि ठोस कदम चाल्ने जानकारी दिनु
भयो ।

‘सडकमा भइरहेका दुर्घटनाले हामी अहिले पनि १७ औं शताब्दीतिरै छौं कि जस्तो अवस्था आएको छ’, उहाँले भन्नुभयो ‘यो राज्यका लागि ज्यादै लज्जाको अवस्था हो । अब यस्तो अवस्थाबाट हामी बाहिर आउनुपर्छ । त्यही भएर आजको भेला डाकिएको हो ।’

यातायात व्यवसायी, यातायात कर्मचारी, उपभोक्ता मञ्च, उद्योग वाणिज्य संघहरु, सामाजिक क्षेत्रका सबै सरोकारवाला उपस्थित कार्यक्रममा मन्त्री कार्कीले छलफलबाट प्राप्त निष्कर्षलाई प्रदेश सरकारले कानुनी रुप दिएर सडकमा लागु गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार अबको १० दिनभित्र प्रदेश सरकारले सडक सुशासनका लागि ठोस कार्यक्रम अघि सारेर लागु गर्ने बताउनुभयो ।

कार्यक्रममा कार्यपत्र पेश गर्दै १ नम्बर प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी भीम दाहालले प्रदेशको सडकको अवस्था प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार प्रदेशमा दुर्घटना दर उच्च छ । चालु आर्थिक वर्षको यो अवधिसम्ममा १ सय ४५ जनाको दुर्घटनामा ज्यान गइसकेको छ । 

दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको प्रहरी दाबी छ । प्रदेशमा हुने दुर्घटनामध्ये ४६ प्रतिशत चालककै लापरबाहीले हुने देखिएको एसपी दाहालले बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.