Websoft University

नेपाल विद्यार्थी संघ माथी प्रहरी हस्तक्षेप नरोकिए आन्दोलनको थाल्छौ: नेता भण्डारी


काठमाडौ । मोरङ रतुवामाइ ६ निवासी बिकास भण्डारी नेपाल विद्यार्थी संघ मार्फत आफ्नो राजनीतिक करियर अघि सारिरहेका छ्न  । काठमाडौं गाेल्डेन गेट कलेजमा फिजिक्समा एम ए सि गरिरहेका यि युवा नेता विद्यार्थी कै सुख दुखमा भेटिन्छ्न । राजनीतिलाइ आफ्नो जीवन जिउने शैली ठान्ने बिकास युवाहरु बाट सकारात्मक परिबर्तनदेख्छ्न तर अबसर जिम्मेवारी पनि दिनु पर्छ ।

बिद्यार्थी आन्दोलन बाट उदाएका उनि सहि लाइ सहि र गलत तागत राख्छ्न । दमक बहुमुखी क्यापस बाट आफ्नो राजनिती यात्रा सुरु गरेका बिकास  नेविसंघकै संगठन मलजल गर्न मै मव्यस्त छन् । 

कांग्रेस उत्पादन गर्ने संगठनको रुपमा चिनिएको नेविसंघलाई  बलियो बनाउन बिकासको योगदान अविस्मरणिय रहेको उनका समकछीहरु बताउछन् । सामान्यतया कांग्रेसको छोराछोरी नेविसंघ बन्ने परम्परालाई जिवन्तता दिदै गैह्र कांग्रसको छोराछोरीहरुलाई समेत प्रजातान्त्रिक समाजवादमा गोलबद्ध गराउन उनि  सफल बन्दै आएका छन् । 

विद्यार्थी राजनितीमा मात्र होईन,उनि मातृपार्टी नेपाली कांग्रेसमा समेत स्थायी कार्यकर्ता बनेर काम गरिरहेका छन् ।   विद्यार्थी  आन्दोलनमा सक्रिय भुभिका निर्वाह गरेका भण्डारी  सोहि क्रममा पटक पटक गिरफ्तारीमा समेत परे, प्रहरीको पिटाइ समेत खाए । तर उनको यात्रा अझ उर्जाशिल भएर अघि बढेको छ ।

प्रहरी याताना समेत पटक पटक भोगेका विद्यार्थी नेता भण्डारी  सत्ता र शक्तिको अाडमा कसैलाइ मनपरी गर्ने छुट नभएको बताउछ्न । नेपाल प्रहरीलाइ उनि नेकपा प्रहरी भन्दै नेबि सङमाथीको हस्तक्षेत तत्काल नरोकिए प्रहरी विरुद्ध आन्दोलनको तयारी थाल्ने चेतावनी दिन्छ्न ।

गुटको राजनितीबाट माथि उठेर विद्यार्थीको हकहित र अधिकारमा स्थापित गराउन बुलद्ध आवाज उठाउने  बिकास कुन्दन काफ्लेलाइ आफ्नो राजनीति गुरु मान्छ्न । 

नेबि सघ महाधिवेशनको बिसयमा उनि पार्टीले अनावश्यक हस्तक्षेप गरेको बताउदै भन्छ्न, बिधान कार्यन्वन नगर्ने भए किन बिधान बनाउने ? के काङ्ग्रेसको शिर्ष नेताहरु नेबि सघकै राजनीति बाट स्थापित भएका होइन र ?

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.