Websoft University

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु


झापा, पौष ८ गते । रातो तारा डट कम,झापाको दमक नगरपालिका-५ मा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान साँढे ११ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ९३४३ नम्बरको यात्रु बाहक बसले बाटो क्रस गर्दै गरेकी पैदल यात्री बेलवारी नगरपालिका-११ घर भई धरान बस्दै आएकी ६० बर्षीया धनमाया राईलाई ठक्कर दिई घाईते बनाएकोमा घाईतेलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । ठक्कर दिने बस तथा चालकलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.