Websoft University

वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश


काठमाण्डौ । रातो तारा डट कम,सर्वोच्च अदालतले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा एक सय ३८ बमोजिम परिषद्को अध्यक्षसमेत रहनुभएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेश गर्नुभएकोहो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.