Websoft University

वन्यजन्तु संरक्षण गर्न सरोकारवाला एकजुट

  

काठमाण्डौ पुस १० गते । रातो तारा डट कम,लोप हँुदै गएको रेडपान्डा (हाब्रे) संरक्षण गर्न कालीकोटका सरकारी तथा गैरसरकारी संस्थाहरु सक्रिय बनेका छन् । रेडपान्डा पाइने कालीकोटका ३ वटा स्थानीय तह महावै गाउँपालिका, शुभकालिका गाउँपालिका र पचालझरना गाउँपालिकाका अधिकांश क्षेत्रमा हाब्रे भेटिएको रेडपान्डा नेटवर्कको एक रिपोर्टले जनाएको छ । सदमुकाम मान्ममा भएको वन्यजन्तु संरक्षण सम्बन्धीको एक महत्वपुर्ण अभिमुखिकरणमा रेडपान्डा लगायत अन्य वन्यजन्तु संरक्षण गर्न सबै सरोकारवाला एकजुट हुनु पर्ने बताएका छन् । मानव अधिकार तथा वातावरण विकास केन्द्र (हूरुन्डेक) नेपाल कालीकोटको आयोजनामा भएको अभिमुखिकरणमा रेडपान्डा बहुमुल्य नभई लोप हुन लागेको दुर्लभ प्राणी हो भन्दै यसको संरक्षणमा सबैको चासो हुनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.