आर पोखरेल , काठमाडौ पुस ९ गते । रातो तारा डट कम,
नेपाली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका मनु दैलेखीको आवाजमा ” स्वर्ग लोकैमा ” गीतको भिडियो बजारमा सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ।
देव बोहराको शब्द तथा खड्ग बाजुरालीको लय सिर्जनामा रहेको गीतमा प्रेम पछिको विछोडको व्यथालाई समेटिएको
छ । मायामा हुने घातलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । दिपक गिरीको छायाँकन , निशान एस के को निर्देशन तथा सम्पादन भिडियोमा रहेको छ । ”
स्वर्ग लोकैमा ” गीतको भिडियोमा देव बोहरा र मनु दैलेखीको मनै छुने अभिनय रहेको छ ।
'

Post a Comment