काठमाण्डौ मंसिर १७ गते । रातो तारा डट कम,भारतको तमिलनाडु प्रदेशमा भारी वर्षाका कारण चार घर भत्कँदा १७ जनाको मृत्यु भएको छ । हिजो बिहान साढे पाँचतिर मानिस सुतिरहेका बेला कोइमबाटोरको नादुर गाँउमा घर भत्किएका थिए । मृत्यु हुनेमा सात वर्षका दुई बालक समेत रहेको भारतिय सञ्चार माध्यमले लेखेका छन् । केही दिनयता भारतका ६ जिल्लामा भारी बर्षा भएको छ ।
Post a Comment