Websoft University

युवा समुहलाइ लक्षित गरिराष्ट्रिय वाणिज्य बैंकले-नि:शुल्क तालिमको आयोजना गर्ने


बिराटनगर पुस ११ गते । रातो तारा डट कम,१०+२पास गरि BBAपढाइ सकेका युवा समुहलाइ लक्षित गरिराष्ट्रिय वाणिज्य बैंक ले १ नम्बर प्रदेशको राजधानी बिराटनगरमा पुस २५, २६,२७,गते नि:सुल्क इन्टर्न सीप तालिम सन्चालन गर्ने भएको छ। rbb.com.np मा गई पुस १२ देखि २५ गते भित्र फार्म नेटबाटै भर्नु पर्ने छ। फारम भरिएका मध्ये ५०जना मात्र छनो हुनेछन् । तालिम पछि सशुल्क बैंकले इन्टर्नसिपमा राख्ने पनि आज भएको पत्रकार सम्मेलनमा बैंकका नायक प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद लम्सालले जानकारी गराउनु भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.