काठमाण्डौ मंसिर १६ गते । रातो तारा डट कम,१३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बहुप्रतिक्षित हिटिङ सिस्टमको नयाँ स्वीमिङ पुलमा आज बिहान पानी हालिएको छ । हिटिङ सिस्टमको परीक्षण पनि सफल भएको इन्जिनियरले बताएका छन् । सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा बनाइएको २५ गुणा २५ मिटरको छ । नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार १० लाख लिटर पानी अटाउने स्वीमिङ पुल साँझसम्म पानीले भरिनेछ ।
Post a Comment