बिराटनगर । रातो तारा डट कम,भ्रामक समाचार सम्प्रेषण गर्ने मिडियालाई कारवाही गर्न माग गर्दै सुन्दरहरैंचा नगर द्वारा प्रेस विज्ञप्ति जारी।
सुन्दरहरैंचा नगरपालिकाका विषयमा सञ्चारपाटी डटकम अनलाईनमा नगरप्रमुख ,उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको नाम राखि प्रकासित समाचारका विषयमा सुन्दरहरैँचा नगरकार्यपालिकाले खेद प्रकट गर्दै साेमबार प्रेस विज्ञप्ति निकालेको छ ।
यसरी जथाभावी मान हानी हुने समचार प्रकाशन गर्ने अनलाइन लाई कारवाहीको दायरा ल्याउने बताइएको छ।
Post a Comment