रंगेली मोरङ । रातो तारा डट कम,दक्षिण पूर्वी निजी विधालय सहकारी सस्थाले, रंगेलीमा माघ ३ देखि १४ गते सम्म हुने बिभिन्न खेलकुद आयोजना भइरहेको छ।
उक्त खेलमा सोही क्षेत्रका १४ निजी विधालयले भाग लिएका छन। सो खेलको आज एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नम्बर १ सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेयरले मसालमा आगो बालेर उदघाटन गर्नु भए पछि खेल सुरु भएकोछ।
कार्यक्रममा बोल्दै राज्य मन्त्री गजमेरले भन्न भयो-खेल कुद पनि शिक्षा सगै आवश्यक कुरा भएकालेे प्रदेश सरकारले यसको बिकासमा सहयोग गर्ने बताउनु भयो।
कार्यक्रममा प्याब्सन मोरङ सचिव प्रेमलाल हिंह सुबाल र सल्लाहकार सुनिल पोैडेल,लगाएत विभिन्न वक्ता हरूले बोल्नु भएको थियोे ।
दक्षिण पूर्वी निजी विधालय सहकारी सस्थाले,अध्यक्ष तथा कार्यक्रमका पनि अध्यक्ष कृष्णप्रसाद ढकालले बिधालयमा
बिधार्थीलाइ पढाएर मात्र हुँदै उनिहरूको क्षमता र बृद्धि बिकासका लागि खेल आवश्यक पर्ने भएकोले यो कार्यक्रम आयोजना भएको बताउनु भयो ।
Post a Comment